Rule 15
मनिटरिङ्ग गर्न सक्ने
यस नियम वा लाइसेन्समा तोकिएका शर्तहरू बमोजिम रेडियो फ्रिक्वेन्सीहरूको उचित प्रयोग भए नभएको वा कुनै प्रकारको अनधिकृत प्रयोग समेत भएको भए सो समेत पत्ता लगाई कार्यबाही गर्न गराउन लाइसेन्स दिने अधिकारीले मनिटरिङ्गकाे व्यवस्था गर्न, गराउन सक्नेछ ।